भारतको महावाणिज्य दूतावास वीरगन्जले ‘मिसन लाइफ’अन्तर्गत विशेष सप्ताह सम्पन्न गरेको छ । मसिन लाइफअन्तर्गत कूल सात सत्रहरू सञ्चालन गरिएको भारतीय दूतावासले...
बिस्तृतमाचीन सरकारले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४ लाई ‘जीवन्त’ गाउँको रुपमा विकास गर्ने भएको छ । दक्षिण एशियाली मुलुकहरू...
बिस्तृतमादुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच रु साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ ।...
बिस्तृतमासरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ। नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै...
बिस्तृतमाकतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले त्यहाँका अमिर(राजा)सँग भेटवार्ता गर्नुभएको छ । इस्लाम समुदायको महान् पर्व ‘इद अल अधा’का अवसरमा...
बिस्तृतमाविवेकशील साझा पार्टीले ‘गौरवमय सांस्कृतिक मानचित्र’ भनेर नेपालको ऐतिहासिक भूभाग सहितको नक्शा सार्वजनिक गरेको छ। ललितपुरको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रम...
बिस्तृतमाउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ । चीनको...
बिस्तृतमाउपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले...
बिस्तृतमाअर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैङ्क दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेट गर्नु भएको छ । भेटका अवसरमा अर्थमन्त्री...
बिस्तृतमाप्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिवेथ भोन क्यापेलरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबारभएको भेटमा नेपाल...
बिस्तृतमा