कुटनीति

‘ कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ ‘

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताउनुभएको छ । नेपाली...

बिस्तृतमा

प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलसहित न्युयोर्कमा

संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुग्नुभएको...

बिस्तृतमा

राष्ट्रसङ्घको महासभाकालागि प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन...

बिस्तृतमा

राष्ट्रसङ्घको महासभाका लागी प्रधानमन्त्री अमेरिका जाने

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार (आज) संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै छ । महासभाको उद्घाटन...

बिस्तृतमा

ग्रामीण विकासमा कोइकाद्वारा ८० लाख डलर सहयोग

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (रु एक अर्ब ७ करोड)...

बिस्तृतमा

मन्त्रीपरिषदद्वारा प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको...

बिस्तृतमा

नेपाल र बेलायतबीच अनुदान सहयोगका लागि समझदारी

१२ अर्ब रुपैयाँ भन्दा बढी अनुदान सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा...

बिस्तृतमा

ओमानका विदेश मन्त्री अल्बुसैदी नेपाल भ्रमणमा

ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आउनुभएको छ...

बिस्तृतमा

जाइकाको प्रमुख प्रतिनिधिमा मात्सुजाकी

नेपालको प्रमुख अन्तर्राष्ट्रिय विकास साझेदार जाइका नेपालको नयाँ प्रमुख प्रतिनिधिका रूपमा मात्सुजाकी मिजुकी आउनुभएको छ । काठमाडौँमा शुक्रबार आयोजित एक समारोहबिच उहाँलाई...

बिस्तृतमा

प्रधानमन्त्री ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्षको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

बिस्तृतमा

परराष्ट्रमन्त्री राणा भारत भ्रमण सकेर स्वदेश फिर्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ...

बिस्तृतमा

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत सोङले बुधवार सिंहदरबारस्थित अध्यक्ष दाहालको...

बिस्तृतमा
पृष्ठांकन:«1...23242526272829...67»