प्रधानमन्त्री शेरबहादुर देउवाले बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई यही चैत १६...
बिस्तृतमाचीनको राज्य परिषद् सदस्य एवं विदेश मन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रि दिवसीय भ्रमणमा भारतको नयाँ दिल्लीबाट...
बिस्तृतमाचीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले डा शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ अनुसार...
बिस्तृतमासंयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले वैदेशिक रोजगारीका लागि घरेलु...
बिस्तृतमासाउदी अरबले नेपालसँग सञ्चार, शिक्षा, विज्ञान तथा प्रविधि,खेलकुद लगायतका क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गर्ने परराष्ट्रमन्त्री डा नारायण खड्का र...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहनु भएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबिच भेटवार्ता भएको छ ।प्रधानमन्त्री...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गर्नुभएको...
बिस्तृतमासाउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार दुई दिने नेपाल भ्रमणका लागि काठमाडाैं आइपुग्नु भएकाे छ ...
बिस्तृतमासाउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार...
बिस्तृतमा