राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको असल मित्रराष्ट्र पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा त्यहाँका राष्ट्रपति आरिफ अल्भीलाई बधाई दिनुभएको छ । बधाई सन्देश...
बिस्तृतमाविश्व बैंकले नेपालमा १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तीहरु लक्षित गरी ४० लाख मात्रा कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको...
बिस्तृतमानेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँगको हार्दिकतापूर्ण...
बिस्तृतमासहयोगका नयाँ क्षेत्रमा साझेदारीका लागि प्रधानमन्त्री हसिनाको प्रस्ताव नेपालको प्रधानमन्त्रीमा पाँचौ पटक शेरबहादुर देउवा नियुक्त हुनुभएकामा बङ्गलादेशका प्रधानमन्त्री शेखहसिनाले हार्दिक बधाई...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अष्ट्रेलियाका राजदूतले शिष्टाचार भेट गर्नुभएको छ । भेटमा अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले ६१ वर्ष पुरानो अष्ट्रेलिया–नेपाल...
बिस्तृतमाजापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । विश्वव्यापी खोप सहयोग कार्यक्रम कोभ्याक्समार्फत् जापान सरकारले नेपाललाई करिब...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार टेलिफोनमा कुराकानी भएको छ । प्रधानमन्त्री देउवा र मोदीबीच टेलिफोनमा भएको कुराकानीमा...
बिस्तृतमाचिनियाँ राजदूत हाउ यान्छीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाली चीन सम्बन्धलगायतका विषयमा...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ । भेटका क्रममा राजदूत बेरीले प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवा निवास...
बिस्तृतमा