कुटनीति

अमेरिकाले कोभिड विरुद्ध लड्न नेपाललाई सहयोग गर्ने

अमेरिका सरकारले आफ्नो दातृ निकाय युएसएआईडी मार्फत  कोरोनाको महामारी विरुद्ध लड्न नेपाल सरकारलाई ८५ लाख डलरको आर्थिक सहयोग प्रदान गर्ने घोषणा...

बिस्तृतमा

‘सीमा समस्या राजनीतिक सहमतिमा समाधान हुन्छ’

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचको सीमा समस्या दुई देशबीचको राजनीतिक सहमतिका आधारमा समाधान गरिने बताउनुभएको छ । नेपाल भारत...

बिस्तृतमा

राष्ट्रपतिद्वारा संयुक्त अधिराज्यकी महारानीलाई समवेदना

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त...

बिस्तृतमा

‘जापान-नेपाल सम्बन्ध थप उचाइमा पुर्याउन प्रयत्नशील रहनेछु’

युताका किकुता नेपालका लागि जापानी नवनियुक्त राजदूत हुनुहुन्छ । जापानको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञ किकुता हालै नेपालका लागि राजदूत नियुक्त हुनुभएको...

बिस्तृतमा

नेपाल र बङ्गलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर

ढाका- नेपाल र बङ्गलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका समकक्षी...

बिस्तृतमा

ऊर्जा व्यापारमा त्रिदेशीय सहयोग सुदृढीकरण गर्न आग्रह

बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, बङ्गलादेश र भारतबिचको त्रिपक्षीय सहयोगलाई सुदृढ पार्नु आवश्यक भएको बताउनुभएको...

बिस्तृतमा

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।...

बिस्तृतमा

राष्ट्रपति भण्डारी राजकीय भ्रमणमा बङ्गलादेश प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गर्नुभएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसरमा...

बिस्तृतमा

राजभण्डारी नेदरल्याण्ड्सका पनि गैरआवासीय राजदूत

गेहेन्द्र राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत...

बिस्तृतमा

नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस

संयुक्त राष्ट्र सङ्घको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न  सिफारिस गरेको छ। राष्ट्र सङ्घको विकास...

बिस्तृतमा
पृष्ठांकन:«1...43444546474849...56»