परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको...
बिस्तृतमाप्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले नेपाल र भारतबीचको संवाद पूूर्वस्थितिमै फर्केको बताउनुुभएको छ । रिपोटर्स क्लबद्वारा सोमबार आयोजित साक्षात्कारमा...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्य परिषद् सदस्य तथा रक्षा मन्त्री वेइ फेङ्हेले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा...
बिस्तृतमाजनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउनुहुने भएको छ । भ्रमणका क्रममा उहाँले...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच देखिएका सबै समस्याहरू वार्ता र संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालको दुई...
बिस्तृतमापरराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले कोरोनाको महामारीले छिमेकी राष्ट्रहरू बीच दुई पक्षीय तथा बहुपक्षीय सहकार्यको सादर्भिकता बढाएको बताउनुभएको छ । भारत सरकारले...
बिस्तृतमालिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध बिहीबारदेखि हुने...
बिस्तृतमाअमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । शुक्रबार...
बिस्तृतमासंघीय संसदको सार्वजनिक सुनुवाइ समितिले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिको शुक्रबार बसेको बैठकले...
बिस्तृतमा