राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनका अवसरमा आज ‘मैले बुझेको गान्धी’...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा राष्ट्रपतीय चुनाव जितेका जो बाइडन र उपराष्ट्रपतिमा विजयी उम्मेदवार कमला ह्यारिसलाई बधाई दिनुभएको छ । विद्युतीय...
बिस्तृतमाभारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका रहनुभएका ...
बिस्तृतमानेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको सदस्य राष्ट्रमा पुन निर्वाचित भएको छ । १९३ देश सम्मिलित राष्ट्र संघको महासभाले नेपाललाई मानव...
बिस्तृतमाभारतबाट नेपाल प्रवेश गर्ने हवाई नाका थप्ने विषय निष्कर्षमा पु¥याउन छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति...
बिस्तृतमामहात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा नेपालस्थित भारतीय दूतावास काठमाडौँले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम्...
बिस्तृतमानेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ । समझदारीपत्रमा...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवर्द्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याउनुभएको छ ।...
बिस्तृतमापरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताउनुभएको छ । गैरआवासीय नेपाली...
बिस्तृतमा