प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ। प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर विहिवार...
बिस्तृतमाविश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार क्षयरोगको परीक्षणलाई पहिलो पटक अघि बढाउन स्वीकृति दिएको छ । क्षयरोगले गत वर्ष १२ लाख...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ (बिआरआइ) लगायतका ऐतिहासिक महत्व राख्ने खालका सम्झौता भएको प्रतिक्रिया...
बिस्तृतमानेपाल र चीनबीच ‘फ्रेमवर्क फर बिआरआई’ कोअपरेसनमा सम्झौता भएको छ। बुधबार दुबै देशका परराष्ट्र सचिवहरूले फ्रेमवर्कमा सम्झौता गरेका हुन्। यसअघि तयार पारिएको फ्रेमवर्कको मस्यौदामा...
बिस्तृतमाचीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई करिब रु नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शितलनिवासमा मङ्गलबार आयोजित...
बिस्तृतमाचीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच आज बेइजिङमा भेट वार्ता भएको छ । चीनको...
बिस्तृतमाचीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच आज चीनको राजधानी बेइजिङमा भेटवार्ता...
बिस्तृतमास्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडाैँको कीर्तिपुर नगरपालिकाका...
बिस्तृतमागत असोजको अविरल वर्षापछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको भाउ अहिलेसम्म घट्न सकेको सकेको छैन, बरु दिनदिनै बढ्दो छ । कालीमाटी फलफूल...
बिस्तृतमा