सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको योग्यतासम्बन्धी रिटमा सुनुवाई गर्ने भएको छ । आयोगका उपाध्यक्ष नियुक्त भएका व्यक्तिको योग्यतासम्बन्धीसार्वजनिक...
बिस्तृतमाराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि...
बिस्तृतमापर्याप्त तयारी नपुगेको गुनासो गरिए पनि सरकारले यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ । सरकारले नेपालको...
बिस्तृतमानिर्धारित समयमै काम सकिएको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को हस्तान्तरण प्रक्रिया अझै अन्योलमै परेको छ । विसं...
बिस्तृतमात्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा...
बिस्तृतमाजापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।...
बिस्तृतमात्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुलेका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै आजदेखी क्याम्पस सञ्चालनमा ल्याउने निर्णय...
बिस्तृतमाराजधानीको कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गरिने भएको छ । बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्ने पैँतीस वर्ष...
बिस्तृतमा२०३७ सालमा प्रकाशित भएर लाखौं प्रति बिक्री भइसकेको चूडामणि गौतमको अंग्रेजी ग्रामर पढ्नेहरूको संख्या बढेको बढ्यै छ। चूडामणि गौतमको ९४औं पुस्तक...
बिस्तृतमानेपाल सरकारले कास्कीस्थित पोखरा महानगर वडा नं ३२ को ३ सय ५२ रोपनी र तनहुँस्थित शुक्लागण्डकी नगरपालिकाको ५ को १७५ रोपनी...
बिस्तृतमा