काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालयबीच नेपालमा हिमनदी विज्ञान (ग्ल्यासियोलोजी) लगायत विषयमा उच्चशिक्षा अध्ययनका लागि थाइल्याण्डका विद्यार्थीहरू वृद्धि गर्ने विषयको सहमतिपत्रमा...
बिस्तृतमा
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी हुनुभएको छ । कुल खसेको तीन हजार १०८...
बिस्तृतमा
चारबर्से कार्यकालका लागि नियुक्त हुनुभएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले १३ महिनामै राजीनामा दिनुभएको छ । उपकुलपति छनोट तथा सिफारिस...
बिस्तृतमा
त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसमध्ये ३७ वटामा स्ववियु निर्वाचन भई परिणाम आएको छ। २५ वटा क्याम्पसमा स्ववियु चुनाव र परिणाम आउन...
बिस्तृतमा
माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट...
बिस्तृतमा
विद्यार्थी नेता उत्पादन गर्ने थलोको मुख्य रूपमा चिनिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मङ्गलबार हुँदै छ । मङ्गलबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका...
बिस्तृतमा
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय,...
बिस्तृतमा
~यमबहादुर दुरा गोर्खा भर्ती केन्द्रले लाहुरे समुदायमा अङ्ग्रेजी काइदा र जीवनशैली भित्र्याउन सघायो । यससँगै अङ्ग्रेजी शब्द पनि भित्रिन थाले । यद्यपि ती...
बिस्तृतमा
काठमाडौँ स्थित माइतीघरमा रहेको सेन्ट जेभियर्स कलेजमा अध्ययनरत विद्यार्थीहरूको क्लब सेट काउन्सिलले दोस्रो एसएक्ससी वाकाथन र ह्वीलचियर र्याली कार्यक्रम सम्पन्न गरेको...
बिस्तृतमा
देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न...
बिस्तृतमा
कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ । राष्ट्रिय...
बिस्तृतमा