काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने बताउनुभएको...
बिस्तृतमाकाठमाडौं महानगरपालिकाले कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) बन्द गराएको छ। बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको मेलामा सम्झौता विपरीत काम गरिएको भन्दै महानगरले...
बिस्तृतमाप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृत भाषा केवल प्राचीन भाषा मात्रै नभई प्राच्य दर्शन र चिन्तनको अपार ज्ञान भण्डार भएको बताउनुभएको छ...
बिस्तृतमापुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त...
बिस्तृतमानेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने...
बिस्तृतमा~भीमप्रसाद अधिकारी १.भुमिका: शिक्षालाई जीवनको अभिन्न अङ्गको रुपमा स्वीकार गरिएको छ । यस अर्थमा शिक्षा जीवन हो । शिक्षाले मानिसलाई वास्तिविक...
बिस्तृतमाआजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) सुरु भएको । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको...
बिस्तृतमा२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन...
बिस्तृतमात्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ...
बिस्तृतमात्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाको कीर्तिपुरस्थित आयुर्वेद र उपत्यका बाहिर लमजुङ कृषि क्याम्पसमा स्ववियू निर्वाचन प्रक्रिया रोकिएको छ ।...
बिस्तृतमा