आज शुक्रबार नेपाली सिनेमा हलहरुमा दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। नवीन चौहानको ‘ऊनको स्वीटर’ र फुर्वा छिरिङ लामाको फिल्म ‘जार’...
बिस्तृतमाभ्वाइस अफ नेपाल सिजन सिक्सको उपाधि प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा पाण्डे विजेता घोषित भएका हुन् ।...
बिस्तृतमा‘बादल वर्षा बिजुली साउनको पानी चिसो चिसो मौसम छ तातो जवानी मुटु मेरो दुख्न थाल्यो नी, ज्यान मेरो सुक्न थाल्यो नी...
बिस्तृतमानेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो। यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा गरेको व्यापार...
बिस्तृतमामुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ । गायक मुरलीधरको नयाँ गजल...
बिस्तृतमानेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपाल...
बिस्तृतमा‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मङ्गलबारबाट काठमाडौँमा सुरु भएको छ । चलचित्र विकास बोर्डमा सुरु भएको महोत्सव तीन दिनसम्म चल्ने...
बिस्तृतमागायनमा भविष्य खोज्ने प्रतिभालाई लक्षित गर्दै निर्माण गरिएको गायन प्रतियोगिता ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को प्रसारण शनिबारबाट सुरु भएको छ ।...
बिस्तृतमानेपालका सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘भूठान’ यहि २०८२ वैशाख १२ मा प्रदर्शन हुने भएको छ...
बिस्तृतमानिर्देशक तुल्सी घिमिरेले चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गर्नुभएको छ । आफ्नो लेखन तथा निर्देशनमा चलचित्र निर्माण हुने उहाँले बताउनुभयो ।...
बिस्तृतमानेपाली गीतसङ्गीत प्रेमी माझ परिचित नाम हो, सोनु निगम । ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको...
बिस्तृतमाचलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले वसन्ती, बलिदान, दक्षिणा, बसाइँ, वीर गणेशमानलगायतका...
बिस्तृतमा