मनोरञ्जन

राजेशपायल र विल्सनको ‘हौवा हौ दर्शन नमस्ते’

गायक राजेशपायल राईको “दर्शन नमस्ते “सिरिजका गीतहरुको शृंखलामा नयाँ गीत ” हौवा हौ दर्शन नमस्ते ” थपिएको छ। चाम्लिङ्ग राई भाषाबाट...

बिस्तृतमा

कोरोनाले सुस्ताएको रङ्गमञ्च बिस्तारै पुरानो लयमा फर्कदै

कोरोनाले सुस्ताएको सहर बिस्तारै पुरानो लयमा फर्केने क्रममा छ । ठप्प जस्तै भएका शैक्षिक सङ्घ–संस्था पुनः सञ्चालन भएका छन् । कोरोनाले...

बिस्तृतमा

सिनेमा हलहरु पुनः बन्द गर्ने सरकारको निर्णय

कोरोना महामारी रोकथामका लागि नेपाल सरकारले सिनेमा हलहरु पुनः बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार...

बिस्तृतमा

उदित नारायणको ‘स्वतन्त्र मन’ को भिडियो सार्वजनिक

डा. प्रकाश पौडेलको शब्द रचना र राज सागरको संगीतमा आर्यन र वर्षाको रोमान्स नेपाली पार्श्व गायनमा लोकप्रिय गायक उदित नारायण झाको...

बिस्तृतमा

नेपाल सांगीतिक संघको नेतृत्वमा पुनः मोक्तान

कलाकर्मीहरुको एकमात्र छाता संगठन नेपाल सांगीतिक संघको नेतृत्वमा पुनः मिलन मोक्तानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सांगीतिक संघको आइतवार...

बिस्तृतमा

टिकटक बन्यो संसारकै धेरै डाउनलोड हुने एप

चिनियाँ सोसल मिडिया एप टिकटक सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शुरूवातदेखि नै भाइरल एपको रुपमा रहेको...

बिस्तृतमा

‘मिस युनिभर्स २०२१’ को उपाधि भारतकी हरनाज सन्धूलाई

भारतकी हरनाज सन्धूले ‘मिस युनिभर्स २०२१’ को उपाधि जित्नुभएको छ । २१ वर्षपछि भारतीय सुन्दरीले यो उपाधि हात पार्नुभएको हो ।...

बिस्तृतमा

हरिदेवी कोइरालालाई क्षेत्रप्रताप साहित्य पुरस्कार

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्र प्रताप साहित्य स्मृति पुरस्कार–२०६८ उत्कृष्ट लोकदोहोरी गायिका एवं प्राज्ञ परिषद सदस्य...

बिस्तृतमा

सुदीप कुमार थकालीको ‘एक बचन बोल्दैमा’ सार्वजनिक

रक गायक सुदीप कुमार थकालीको नयाँ गीत “एक बचन बोल्दैमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ। विगत एक दशकदेखि जापानमा बस्दै...

बिस्तृतमा

के-पप बीटीएस र दक्षिण कोरियाको कूटनीतिक रणनीति

दक्षिण कोरियाली सरकारको कूटनीतिक रणनीतिसँग जोडिएको साङ्गीतिक समूह बीटीएसको लोकप्रियताको छाल धेरै देश जस्तै नेपालमा पनि लोभलाग्दो गरी फैलिएको छ।  गत...

बिस्तृतमा
पृष्ठांकन:«1...6789101112...25»