जनकपुरधाममा मनाइँदै आएको विवाहपञ्चमी महोत्सवको तयारी शुरु भएको छ । मङ्सिर २६ गतेबाट सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रुपमा...
बिस्तृतमाप्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु...
बिस्तृतमामहोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने...
बिस्तृतमाबिहीबार देखि ‘अरबा-अरबाइन’ विधिसँगै छठ पर्व सुरु भएको छ । आस्थाको महापर्व छठको पहिलो दिन व्रतालुहरू माछा मरुवा कोदो अर्थात् माछा,...
बिस्तृतमादिदी बहिनी नहुनेका लागि आजका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका...
बिस्तृतमानेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व...
बिस्तृतमानेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका...
बिस्तृतमाकाठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति...
बिस्तृतमाकार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँयो । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक...
बिस्तृतमातिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत...
बिस्तृतमा