चाड-पर्व

आज चैत्रकृष्ण एकादशीः पापमोचनी एकादशी व्रत गरिँदै

जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने...

बिस्तृतमा

महामूर्ख सम्मेलन : यस वर्ष को बन्लान् महामूर्ख ?

कसैलाई मूर्ख, महामूर्खभन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ ।...

बिस्तृतमा

तराईमा आज धुमधामका साथ होली पर्व मनाइँदै

तराईका विभिन्न जिल्लाहरूमा आज धुमधामका साथ होली पर्व मनाइँदै छ । हिजो पहाडी क्षेत्रमा मनाइएको होली पर्व आज भने तराई तथा...

बिस्तृतमा

प्रधानमन्त्री ओलीद्वारा फागु पूर्णिमाको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले हर्ष र उमंगको क्रीडापर्व फागु पूर्णिमाको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बसन्त ऋतुको यो पूर्णिमालाई...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा फागुपूर्णिमा पर्वको शुभकामना

पहाडी जिल्लाहरुमा आज हर्षपूर्वक फागुपूर्णिमा मनाइदै

रंगहरुको पर्व होली आज देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली एक...

बिस्तृतमा

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि सुरु भएको छ । इस्लाम दर्शनअनुसार रमजान महिनाभर रोजा (व्रत) बस्ने गरिन्छ। रोजाको समय दैनिक...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा ग्याल्पो ल्होसारको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने उल्लेख गर्नुभएको...

बिस्तृतमा

शेर्पाहरुले विविध कार्यक्रम गरी ग्याल्पो ल्होसार मनाउँदै

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा महाशिवारात्रि पर्वको शुभकामना

आज महाशिवरात्रि पर्व देशभर धुमधामका साथ मनाइँदै

  दर्शनकालागि आज बिहान ३ बजे  नै खोलिए पशुपतिनाथका चार वटै ढोका । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको...

बिस्तृतमा

पशुपतिनाथमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

पशुपतिनाथमा भोली लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।  पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा...

बिस्तृतमा
पृष्ठांकन:«1234567...41»