कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ । बिहान...
बिस्तृतमाबडादसैंको टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनादेखि...
बिस्तृतमानवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री,...
बिस्तृतमाबडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी महाअष्टमी पर्व मनाइएको छ । यो दिन दुर्गा...
बिस्तृतमाआश्विन शुक्ल सप्तमीका दिन आज घर घरमा स्थापना गरिएको पूजाकोठा तथा दशैंघरमा फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी...
बिस्तृतमाघटस्थापनाको दिनदेखि नै हिन्दुहरूको महान् चाड दशैं प्रारम्भ भइसकेको छ । रेडियो नेपालबाट गुन्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो नाटकले...
बिस्तृतमानवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...
बिस्तृतमाबडादशैं आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । नेपालीको महान् चाड बडादशैँ सोमबारदेखि सुरु भएको छ । पहिलो...
बिस्तृतमाहिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा...
बिस्तृतमाकन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदै छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको...
बिस्तृतमा