प्रधानमन्त्री केपी शर्मा ओलीले इन्द्रजात्रा जस्ता पर्वले अन्तरसाँस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने र यस्ता पर्वहरु साँसकृतिक पूँजी भएको उल्लेख गर्नुभएको...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै गौरा पर्व मनाउन आग्रह गर्नुभएको छ ।...
बिस्तृतमाहरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र...
बिस्तृतमाप्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र...
बिस्तृतमाकोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड...
बिस्तृतमा“हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु...
बिस्तृतमा“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम...
बिस्तृतमानेवार समुदायले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाएको गुँला पर्व आज विधिवत् रुपमा समापन भएको छ । नेपाल...
बिस्तृतमाभाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश...
बिस्तृतमाकोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन खुल्ने पाटनको कृष्णमन्दिर यो वर्ष खुलेको छैन ।वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’...
बिस्तृतमावैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको...
बिस्तृतमा