सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु,...
बिस्तृतमामुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इद-उल-जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा...
बिस्तृतमाप्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
बिस्तृतमासाउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन...
बिस्तृतमाकोरोना भाइरस (कोभिड १९ ) को महामारीका कारण रोकिएको वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको मुर्तिलाई शनिबार १२ बजेर ५ मिनेटमा...
बिस्तृतमाश्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नागको पूजा अर्चना...
बिस्तृतमामिथिलाञ्चलसहित तराई मधेसका जिल्लाहरूमा नव विवाहित कन्याहरूले धूमधाम तथा हर्षोल्लासका साथ मनाइने मधुश्रावणी पर्व आज सकिएको छ । करिब १५ दिनसम्म...
बिस्तृतमासौरमास अनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत...
बिस्तृतमासूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज (कर्कट सङ्क्रान्ति) साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ ।...
बिस्तृतमावर्षा र सहकालका देवता रोतो मच्छिन्द्रनाथको रथारोहण बुधबार अपराह्न हुँदै छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तमम साइत रहेको ठहर...
बिस्तृतमा