चाड-पर्व

माता ‘सरस्वती’ को पुजा गर्दै आज श्री पञ्चमी पर्व मनाइदै

विद्याकी अधिष्ठात्री, ज्ञान, विज्ञान र कलाकी साक्षात् देवी,साहित्य, सङ्गीतकी जाज्ज्वल्यवान् दीप्ति- परा एवं अपरा शिक्षा साधक, वाद्ययन्त्रका वादक, शिल्प प्रवीणहरुका आराध्य...

बिस्तृतमा

श्रीपञ्चमी : वसन्त ऋतु प्रारम्भ

प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा...

बिस्तृतमा

सोनाम ल्होसार हर्षोल्लास पूर्बक मनाइँदै : फोटो फिचर

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज विविध कार्यक्रमको आयोजना गरी हर्षोल्लास पूर्बक मनाउँदैछन्। मञ्जुश्री पात्रो अनुसार...

बिस्तृतमा

धर्मशास्त्रमा मकर सङ्क्रान्ति अर्थात् माघे सङ्क्रान्ति : डा. उत्तम उपाध्याय न्यौपाने

नेपालमा मनाइने धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरूमध्ये मकर सङ्क्रान्तिको विशेष महत्त्व रहेको छ। विशेष गरी यो नेपालको तराई क्षेत्रका जिल्लाहरूमा छरिएर रहेका...

बिस्तृतमा

आज येशुको जन्मोत्सव (क्रिसमस) : नेपाली इसाईहरूले देशभर हर्षोल्लासकासाथ मनाउँदै

येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले बुधबार क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना...

बिस्तृतमा

१६ औं राष्ट्रिय ज्यापु दिवस ( य:मरी पूर्णिमा) : फोटो फीचर

योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट प्रकारको परिकार हो । नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाइ...

बिस्तृतमा

नेपाल कम्युनिस्ट पार्टीको चियापान आज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बडा दशैँ, तिहार, नेपाल संवत्–११४०, छठलगायत नेपालीका विभिन्न चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ...

बिस्तृतमा

मिथिलाञ्चलमा जतरा पर्व मनाइयो

बडादशैँअन्तर्गत मंगलबार दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँयो । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन...

बिस्तृतमा

दशैँमा बलि दिइने प्राणीहरुको आत्मा शान्तिको कामना गर्दै बौद्धधर्मावलम्बीको न्युङ्ने-मौन व्रत

बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी पशुबलि दिएर दशैँ मनाइरहेका बेला बौद्धधर्मावलम्बी भने फूलपातीदेखि नै गुम्बाहरुमा न्युङ्ने अर्थात् मौन ब्रत बसिरहेका छन् । उनीहरु...

बिस्तृतमा

लिङ्गे पिङ : रोमाञ्चकता र तन्दुरुस्तीका लागि

लुगा लगाउनका लागि अहिले दशैं नै कुर्नैपर्छ भन्ने छैन । तर, दशैंको लुगा विशेष हुन्छ । त्यसैले त यतिबेला लत्ताकपडाको बजार...

बिस्तृतमा
पृष्ठांकन:«1...3940414243444546»