प्रत्येक वर्ष दशैंले विश्वभर फैलिएका नेपालीहरुमा नयाँ उल्लास बोकेर आएको छ । दशैंको धार्मिक तथा सांस्कृत पाटोसँगै आर्थिक पाटोले पनि महत्वपूर्ण...
बिस्तृतमानेपाल पञ्चाङ निर्णायक समितिले बडादसैंका १० दिनका शुभसाइतहरुको जानकारी गराएको छ । घटस्थापनाको शुभसाइत आइतबार बिहान १०ः ३५ मा रहेको जनाइएको...
बिस्तृतमाबडादशैंको नवौं दिन आज घर–घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ । पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद...
बिस्तृतमामहाअष्टमीको शुभ दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवी मन्दिरहरूमा पूजा अर्चना गर्नुभयो । राष्ट्रपति...
बिस्तृतमाबडाशैंको आठौँ दिन महाअष्टमी पर्व आज दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । आजको दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा...
बिस्तृतमाकाठमाडौं- आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा...
बिस्तृतमानेपालमा मनाइने सबैभन्दा ठूलो चाड दशैँको बिदा शुरू भएको छ। दशैँ झल्काउने गरी गत साता नेपालमा खिचिएका तस्बिरहरू यहाँ प्रस्तुत गरिएका...
बिस्तृतमाचितवनको कालिका नगरपालिका १० सिद्धीका अति विपन्न चेपाङ समुदायले वृद्धभत्ता बुझेर दशैँ मनाउने भएका छन्। आम्दानीको श्रोत नभएका यी चेपाङ वृद्धवृद्धाहरू...
बिस्तृतमा-मनु मन्जिल दसैंबाट दसैँ हराएको खबर छ-छैन अखबारमा? शरद भुइँमा ओर्लेको छ स्कुल मावल गैसकेको छ। केही आएन भन्न असजिलो छ।...
बिस्तृतमाआश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन...
बिस्तृतमा