अर्थतन्त्र

मासु व्यवसायीद्वारा दशैँका लागि मासुको मूल्य निर्धारण

मासु व्यवसायीहरूले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुसी मूल्य लिनुभन्दा एकरूपता ल्याउन...

बिस्तृतमा

नेपाल टेलिकमको फेस्टिवल अफर आजदेखी

नेपाल टेलिकमले चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ ।         सो अफर...

बिस्तृतमा

शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले ओरालो लाग्यो

हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५६ दशमलव ९३ अङ्कले घटेर...

बिस्तृतमा

काठमाडौँमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

सरकारले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित गरी बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा...

बिस्तृतमा

न्यादी हाइड्रोपावर लिमिटेडको आइपिओ बिक्री खुला

न्यादी हाइड्रोपावर लिमिटेडले शुक्रवारदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२...

बिस्तृतमा

‘देशभित्रै गुणस्तरीय रोजगारी सुनिश्चितता गर्नु जरूरी छ’

 राष्ट्रपति विद्यादेवी भण्डारीले देशभित्रै रोजगारीको अवसर नपाएर विदेसन बाध्य युवाका लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार रााजधानीमा...

बिस्तृतमा

वीरगञ्ज भन्सारबाट दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन

मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व...

बिस्तृतमा

एनसेललाई ‘ग्लोबल बिजनेस आउलुक अवार्ड २०२१’

एनसेलले ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । एनसेल आजियाटा लिमिटेडका अनुसार एनसेलले सामाजिक रूपमा सबैभन्दा...

बिस्तृतमा

कुमारी बैंकको ८.६७ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी १४ अर्ब ७१ करोड पुग्ने

कुमारी बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ । असोज ११ गते बसेको सञ्चालक समितिको...

बिस्तृतमा

राष्ट्रिय वाणिज्य बैङ्कले विद्युतीय कारोबारमा क्यास ब्याक दिने

राष्ट्रिय वाणिज्य बैङ्कले चाडबाडलाई लक्षित गर्दै विद्युतीय कारोबारमा क्यास ब्याक दिने भएको छ ।  बैङ्कले दसैँ, तिहार, नेपाल संवत् एवं छठ...

बिस्तृतमा
पृष्ठांकन:«1...105106107108109110111...208»