सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात छाउपडी भएकी महिलालाई दूध दही खान दिए गाई–भैँसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास...
बिस्तृतमाझण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार...
बिस्तृतमानेपाल राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी मुद्राको कारोबार गर्ने संस्थाहरूको नवीकरण गर्ने म्याद थपेको छ । विभागले कोभिड–१९ महामारीबाट...
बिस्तृतमासार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै शेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार...
बिस्तृतमाकाठमाडौंको चाबहिलस्थित ॐ अस्पताल तथा रिसर्च सेन्टरले मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई विशेष छुट दिने भएको छ । ॐ अस्पताल र...
बिस्तृतमाधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.६० अङ्कले बढेर...
बिस्तृतमाकोरोनाबाट प्रभावित भएका विभिन्न क्षेत्रमध्ये कृषि, हस्तकला तथा सीपमूलक क्षेत्रका लागि नेपाल राष्ट्र बैंकले राहतको प्रबन्ध गरेको छ । केन्द्रीय बैंकले...
बिस्तृतमाकुमारी बैंकले आफ्ना ग्राहकहरुलाई स्तरीय स्वास्थ्य परिक्षण सेवामा सहुलियत दिने उद्देश्यले जावलाखेल, ललितपुरस्थित मेडी क्वेष्ट ल्याबरोटोरीसँग सम्झौता गरेको छ । सम्झौतामा...
बिस्तृतमाशेयर धितो कर्जाको अवधि एक वर्षमात्र नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी मार्जिन प्रकृतिको शेयर धितो कर्जा दिएका ऋणीको कर्जा क्रमिकरूपले घटाउन...
बिस्तृतमातीन दिनको सार्वजनिक बिदापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट आएको छ । विशेष गरी विकास...
बिस्तृतमा