अर्थतन्त्र

माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ सचेतना ‘स्मार्ट माया’

माछापुच्छ्रे बैंकले वेभसिरिज ‘स्मार्ट माया’ तयार गरेको छ। क्रेडिटबारे जानकारी गराउने उद्देश्यले जनचेतनामुलक भिडियो सामाग्री तयार गरिएको हो।  डिजिटल बैंकिङ सेवाबारे...

बिस्तृतमा

विश्व बैङ्कसँग १७ अर्ब ७८ करोडको वित्तीय सम्झौता

कोभिड-१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १७ अर्ब ७८ करोड...

बिस्तृतमा

एयरलाइन्सहरु सङ्क्रमणरहित उडानको तयारीमा

मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा...

बिस्तृतमा

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनरकर्जा

नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनरकर्जा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक...

बिस्तृतमा

देशकै ठूलो मानवनिर्मित तालमा ३५ सिट क्षमताको जेटबोट सञ्चालन

सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम...

बिस्तृतमा

एक महिना नपुग्दै पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्धि

नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। गत जेठमा मात्रै मूल्यवृद्धि...

बिस्तृतमा

शेयर कारोवार नेप्सेमा पहिरो : बजार पूँजीकरण पनि घट्यो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्सेले बुधबार...

बिस्तृतमा

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान शर्तसहित सञ्चालन

सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि...

बिस्तृतमा

शेयर बजार परिसूचक नेप्से करिब ८० अङ्कले वृद्धि

लगातार पाँच दिनमा झन्डै दुई सय अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से मङ्गलवार भने करिब ८० अङ्कले उकालो लागेको छ । ...

बिस्तृतमा

अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्च

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायहरूको योगदान उच्च र महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...113114115116117118119...205»