शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...
बिस्तृतमाकोरोना महामारीका कारण विश्वमा बेरोजगारीको सङ्ख्या बढ्ने प्रक्षेपण सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोनाको महामारीका कारण विश्वमा लाखौँले...
बिस्तृतमाअर्थ मन्त्रालयले नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्न प्रतिबद्ध भएको स्पष्ट पारेको छ । नेपाल सरकार चुरे क्षेत्रको संरक्षण...
बिस्तृतमास्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयका सात दिनभित्र...
बिस्तृतमाअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्नका लागि स्पष्ट कार्ययोजना तय गरिने बताउनुभएको छ । सरकारले आगामी आर्थिक वर्षको...
बिस्तृतमाप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । काँग्रेसले जनमत प्रभावित पार्ने दुरासययुक्त बजेट...
बिस्तृतमानेपाल उद्योग वाणिज्य महासंघले बजेटकाे स्वागत गरेकाे छ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलद्वारा जेठ १५ गते सार्वजनिक आर्थिक वर्ष २०७८/०७९ को संघीय...
बिस्तृतमाअर्थमन्त्री विष्णु पौडेलले अहिलेको बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ । शनिवार सार्वजनिक गरिएकाे बजेटबारे आइतबार सिंहदरवारमा आयोजित पत्रकार...
बिस्तृतमासाताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा हालसम्मकै उच्च कारोबार भएर नेप्से परिसूचक र कारोबार रकम नयाँ उचाइमा पुगेको छ । आइतबार...
बिस्तृतमासरकारले व्याचलर्स पुरा गरेका विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...
बिस्तृतमा