सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को बजेटको आकार घटाएको छ । सरकारले बजेटको मध्यावधि मूल्याङ्कन गर्दै चालू आवमा १३ खर्ब ४४...
बिस्तृतमासनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । संचालक समितिको मिति २०७७ माघ २६, सोमबार बसेको बैठकको...
बिस्तृतमाएनसेलले भारतमा कल गर्न सुलभ दरका भोइस प्याक ल्याएको छ। एनसेलका प्रिपेड ग्राहकले साविकको भन्दा पनि सुलभ दरमा भारतमा रहेका आफ्ना...
बिस्तृतमानेपाली शेयर बजारमा आइतबार नेप्से सूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड बनाएका छन् । बजारमा आइतबार १० अर्ब ४४ करोड...
बिस्तृतमापर्यटन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्याका समाधानका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । पोखरास्थित हिमालयन...
बिस्तृतमाविश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम...
बिस्तृतमाधितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको बजार वृद्धिपछि नेप्सेले दुई हजार ५०० बराबरको...
बिस्तृतमावि.सं. २०७९ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी प्रतिव्यक्ति आय १४०० अमेरिकी डलर पुर्याउदै वि.स.२१०० मा उच्च आय स्तरको विकसित...
बिस्तृतमादेशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले...
बिस्तृतमाहिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका...
बिस्तृतमा