माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक ‘वी च्याट’ वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा...
बिस्तृतमाकाठमाडौँको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमणको समस्या...
बिस्तृतमाकामना सेवा विकास बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई उपाय सर्भिसेस मार्फत प्रवाह गरिने सेवामा विशेष...
बिस्तृतमानेपाल चार्टड एकाउन्टेन्ट संघ. (एक्यान) र कामना सेवा विकास बैंक लि बीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामो प्रोफेश्नल कर्जा प्रवाह गर्ने...
बिस्तृतमानेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिपक कुमार डे मनोनित भएका छन् ।बैंकको साउन २८ गते बसेको ४५२ औ...
बिस्तृतमासरकारको पूर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक कर्जा लगानीमा आक्रामक रुपमा प्रस्तुत भएको छ। राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदरलाई...
बिस्तृतमासाताको अन्तिम दिन नेप्से १६ दशमलव ५३ अंकले घटेर १४०८ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज १ सय...
बिस्तृतमाजोगिन्दर पानवाला उपनामले लोकप्रिय अभिनेता शिव शंकर रिजालको नाममा गुट्खा बजारमा आएको छ । पान पसलेको रुपमा जोगिन्दरको भूमिकामा प्रस्तुत हुने उनको...
बिस्तृतमाएक लाख रुपैयाँभन्दा माथि कारोबार हुँदै आएको पहेंलो धातु सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
बिस्तृतमाराष्ट्रिय बाणिज्य बैंकले नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले २० बर्ष अवधिकालागी ७...
बिस्तृतमा