अर्थतन्त्र

असार मसान्तमा ३ खर्ब ७५ अर्ब आन्तरिक राजस्व संकलन

चालु आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते अपरान्ह ५ बजेसम्म देशमा आन्तरिक राजस्व ३ खर्ब ७५ अर्ब संकलन भएको छ...

बिस्तृतमा

नेपाल एसबिआई बैंककाे नयाँ व्याजदर सार्वजनिक

नेपाल एसबिआई बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (श्रावण १ गते ,बिहीबार) बाट लागू हुने...

बिस्तृतमा

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा ९१०...

बिस्तृतमा

नेपाल लाइफबाट बिदा भए सिइओ विवेक झा : अभिकर्ता, बीमित, कर्मचारी, शेयरधनी, संचालक समिति र बीमा समितिलाई दिए धन्यवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ विवेक झाको कार्यकाल आजबाट सकिदैछ । झा कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी साउन...

बिस्तृतमा

नेपाल इन्भेष्टमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे पुनः नियुक्त

नेपाल इन्भेष्टमेण्ट बैंक सञ्चालक समितिको बैठकले ज्योतिप्रकाश पाण्डेलाई पुनः आगामी चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।...

बिस्तृतमा

कृषि फर्मबाट मासिक लाखौ आम्दानी

सिरहाको लहानका एक युवाले मासिक लाखौ आम्दानी गरिरहेका छन । लहान नगरपालिका वडा नम्बर २० बस्ने जय नारायण यादबले आशिष कृषि...

बिस्तृतमा

ढकाल समूहको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले आज उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आज आफ्नो समूहमा उम्मेदवारको समेत घोषणा...

बिस्तृतमा

राष्ट्रिय वाणिज्य बैंकद्धारा उर्जा बचत गर्ने तीन कम्पनीलाई प्रोत्साहन

राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफेक्टीसीएनसी प्रोगाम नेपाल’ कार्यक्रम अन्तर्गतका विभिन्न तीन कम्पनीहरुलाई रकम हस्तान्तरण गरेको छ । बैंकले जर्मन सरकारको सहयोगमा...

बिस्तृतमा

वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो

बिदामा नेपाल आई वैदेशिक रोजगारीमा जानेहरूका लागि सरकारले पुनः श्रम स्वीकृति दिने निर्णय गरेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।...

बिस्तृतमा

तरकारीको भाउ खुद्रामा पाँच गुणासम्म महँगो : उपभोक्ता प्रत्यक्ष मारमा

कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको...

बिस्तृतमा
पृष्ठांकन:«1...163164165166167168169...207»