अर्थतन्त्र

संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिने बढी

संस्थागतभन्दा व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागको हालै सार्वजनिक चालु आर्थिक वर्ष...

बिस्तृतमा

हेटौँडामा नेपालकै पहिलो सुपरफास्ट चार्जिङ स्टेशन

बागमती प्रदेशको राजधानी हेटौँडामा नेपालकै पहिलो सुपरफास्ट विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । नेपाली बजारमा बिद्युत् उपकरण ट्रान्सर्फमर उत्पादन...

बिस्तृतमा

पाँचौँ ‘हिमालयन ट्राभल मार्ट’ सफलतापूर्वक सम्पन्न

हिमालय क्षेत्रका देशबीच बलियो सहकार्यका साथै अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट’ बलियो आधार बनेको छ ।...

बिस्तृतमा

नबिल बैंकलाई ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’

नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व...

बिस्तृतमा

विश्वव्यापी खाद्य मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घट्यो

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जानकारी दिएको अनुसार मे महिनामा विश्वव्यापी खाद्य मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको छ...

बिस्तृतमा

सिप मेलामा काठमाडौँ महानगर र एनसेलको साझेदारी

एनसेल फाउन्डेसनले ‘सिप मेला २०८२’ को लागि काठमाडौँ महानगरपालिकासँग साझेदारी गरेको छ । सिप विकास अन्तर्गत काठमाडौँ महानगरपालिकाले आयोजना गरेको यो...

बिस्तृतमा

युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम हजार दिराम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई)जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ ।...

बिस्तृतमा

भैरहवा विशेष आर्थिक क्षेत्रमा गार्मेन्ट उद्योगको निर्माण सुरु

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा डेढ अर्बको लागतमा गार्मेन्ट उद्योगको निर्माण सुरु भएको छ । व्यावसायिक घराना भाटभटेनी सुपरमार्केटको लगानीमा...

बिस्तृतमा

राइड सेयरिङ कार्यान्वयन स्थगन गर्ने गण्डकी सरकारको निर्णय

 गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित वार्ता समितिबिचको...

बिस्तृतमा

बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग

विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) बराबरको सहायता...

बिस्तृतमा

सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति

सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ । सरकार र यातायात...

बिस्तृतमा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्य अनुसार...

बिस्तृतमा
पृष्ठांकन:«1...14151617181920...202»