काठमाडौं, २ कार्तिक चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छिन् । शनिबार काठमाडौंमा आयोजित...
बिस्तृतमाजनै र रक्षाबन्धनको धागोको नाम लिँदा यस क्षेत्रमा बुटवलको वैदिक जनैलाई सम्झिने संस्कार नै बसेको छ। अर्थात यस क्षेत्रमा वैदिक जनैले...
बिस्तृतमाव्यावसायिक प्रयोजनका लागि लागत मूल्यमा नै र घरायसी प्रयोजनका लागि सहुलियत दरमा खाना पकाउने एलपी ग्यास विक्री गर्ने पुरानो निर्णयलाई पुन:...
बिस्तृतमाफेसबुकको लापरबाहिका कारण ४० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताका फोन नम्बरसहितको जानकारी अनलाइनमा अनलाइनमा सार्वजनिक भएका छन् । फेसबुकको सुरक्षा संकटको...
बिस्तृतमागुगलले आफ्नो नयाँ पुस्ताको स्मार्टफोन, पिक्सेल फोर सार्वजनिक गरेको छ । अमेरिकाको न्युयोर्कमा मंगलबार आयोजित विशेष समारोहबीच पिक्सेल ४ स्मार्टफोन सार्वजनिक...
बिस्तृतमाराष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ओसाका (जापान) उडानमा आशातित व्यापार गरेको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले निगमको...
बिस्तृतमाकाठमाडौं, ३० असोज । सरकारले व्यवसाय सञ्चालनको सहज वातावरण निर्माणको लागि संस्थागत संरचना स्विकृत गरेको छ । त्यस्तै, सार्वजनिक, सरकारी, गुठी...
बिस्तृतमाआगामी १५-२५ मंसिरमा १३औं साग अन्तर्गत पोखरामा हुने ह्याण्डबलमा महिला र पुरुषतर्फ १६/१६ जना खेलाडी अन्तिम छनोटमा परेका छन्। पोखरा। नेपालमा...
बिस्तृतमाकाठमाडौं १ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतगणना जारी छ। बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो। निर्वाचन आयुक्त...
बिस्तृतमापूर्वअर्थमन्त्री प्राध्यापक मधुकर शमशेर राणा अब रहेनन्। ७८ वर्षको उमेरमा २९ असोजमा उनको निधन भयो। १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रको...
बिस्तृतमाचालु बर्षको पहिलो त्रैमासिकको अन्तिम दिन आज बैंक तथा वित्तीय संस्थामा साँवा तथा ब्याज असुली धमाधम भइरहेको छ। सरकारलाई पहिलो त्रैमासको...
बिस्तृतमाअसोज ३०, २०७६ काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक रोजगारका क्रममा मृत्यु भएकालाई आर्थिक सहायता उपलब्ध गराउनका लागि निवेदन...
बिस्तृतमा