अर्थतन्त्र

राजनीति र कृषि उद्यमबाट उदाहरण बन्दै बुढाथोकी

ओखलढुगा, कात्तिक ३ गते । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष उज्जनकुमार बुढाथोकी कृषि पेशामा लागेर उदाहरणीय बन्नुभएको...

बिस्तृतमा

डोल्पामा कृषि मेला : केशरदेखी उखुसम्म प्रदर्शन

दुनै,डोल्पा । डोल्पा जिल्लामा आयोजित जिल्ला स्तरीय कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । प्रदर्शनीमा जिल्लाका कृषकले उत्पादन गरेको विभिन्न कृषि...

बिस्तृतमा

हिमालय एयरलाइन्सले कात्तिक १० देखि बेइजिङ उडान गर्ने

काठमाडौं- नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरराष्ट्रिय उडान भर्ने निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक १० गतेदेखि चीनको राजधानी...

बिस्तृतमा

सानमिगेलको एक्सप्लोर अभियान सुरु : पर्यटन प्रवर्द्धनका लागि ट्युबमार्फत प्रचार गरिने

काठमाडौं। पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन देशका विभिन्न गन्तव्यहरुको परिचय दिने उद्देश्यले सानमिगेलको ‘एक्सप्लोर’ अभियान सुरु भएको छ। ‘एक्सप्लोर’ अभियानको सुरुवात सानमिगेल ब्रुअरी, फिलिपिन्सबाट...

बिस्तृतमा

वार्षिक नवीकरण शुल्क नबुझाएका १८ विकास बैंकसहित ८१ कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वार्षिक नवीकरण शुल्क नबुझाएका १८ विकास बैंकसहित ८१ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ...

बिस्तृतमा

भारतले रोकेपछि नेपाली बजारमा भित्रियो चिनियाँ प्याज : असोज गत महिनामा १ करोड २२ लाख ५१ हजार रुपैयाँको प्याज आयात

भारत सरकारले प्याज निर्यात रोकेपछि नेपाली बजारमा चिनिया प्याज भित्रिन थालेको छ । भारतले प्रतिबन्ध लगाए लगत्तै रसुवागढी नाका भएर असोजमा...

बिस्तृतमा

नेपाल भ्रमण वर्ष २०२० : चिनियाँ अभिनेत्री सु चिङ सद्भावना दूत नियुक्त

काठमाडौं, २ कार्तिक चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छिन् । शनिबार काठमाडौंमा आयोजित...

बिस्तृतमा

नेपालको जनै जर्मनीसम्म पुग्छ : वैदिक विधि अनुसार बनाइने जनै र धागोको माग बढ्दो

जनै र रक्षाबन्धनको धागोको नाम लिँदा यस क्षेत्रमा बुटवलको वैदिक जनैलाई सम्झिने संस्कार नै बसेको छ। अर्थात यस क्षेत्रमा वैदिक जनैले...

बिस्तृतमा

‘घरायसी प्रयोजनको ग्यास सहुलियत दरमा’

व्यावसायिक प्रयोजनका लागि लागत मूल्यमा नै र घरायसी प्रयोजनका लागि सहुलियत दरमा खाना पकाउने एलपी ग्यास विक्री गर्ने पुरानो निर्णयलाई पुन:...

बिस्तृतमा

फेसबुकको लापरवाहीले ४० करोड बढी प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक

फेसबुकको लापरबाहिका कारण ४० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताका फोन नम्बरसहितको जानकारी अनलाइनमा अनलाइनमा सार्वजनिक भएका छन् । फेसबुकको सुरक्षा संकटको...

बिस्तृतमा
पृष्ठांकन:«1...199200201202203204205206207»