अर्थतन्त्र

विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

विज्ञापन बोर्डले सार्वजनिक स्थानमा राखिने होडिङ बोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ...

बिस्तृतमा

वनस्पतिमा आधारित परिकार प्रदर्शनी ‘भिगन महोत्सव’

पशु अधिकारसम्बन्धी संस्था ‘स्नेहाज केयर’ ले ‘भिगन महोत्सव’ गर्ने भएको छ । संस्थाले पत्रकार सम्मेलन गरेर आगामी फागुन १९ गते उक्त...

बिस्तृतमा

नेपाललाई विकासशीलमा स्तरोन्नतिका लागि छलफल

राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको...

बिस्तृतमा

नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु

नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने...

बिस्तृतमा

राजस्व सङ्कलनमा वृद्धि : वैदेशिक व्यापारका सूचक घट्दो

मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत...

बिस्तृतमा

रुकुमपश्चिमबाट नौ करोडको अदुवा बिक्री

व्यावसायिकरूपमा अदुवाखेती गर्नुभएका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताउनुभयो । गत वर्षको भन्दा...

बिस्तृतमा

भिजिट भिषामा खाडी मुलुक जान स्वःघोषणा अनिवार्य

भिजिट भिसामा विदेश जाने नेपालीहरुले चरम ठगी र सास्ती बेहोर्नुपरेको गुनासो बढेसँगै सरकारले नयाँ कार्यविधि जारी गरेको छ । भिजिट भिषामा...

बिस्तृतमा

स्याङ्जामा एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी,...

बिस्तृतमा

काठमाडौँ संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा

विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको सङ्घीय राजधानी काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य (नेचर डेस्टिनेसन)का रुपमा घोषणा गरेको छ ।...

बिस्तृतमा

हेटौँडा सिमेन्टको उत्पादन माघ तेस्रो सातादेखि

कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिना अघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको...

बिस्तृतमा
पृष्ठांकन:«1...26272829303132...207»