अर्थतन्त्र

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमति

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने...

बिस्तृतमा

मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम...

बिस्तृतमा

२०२३ मा १० लाख पर्यटकले गरे नेपाल भ्रमण : बढी पर्यटक भारतबाट

सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार आज बिहान ५ बजेसम्म १०...

बिस्तृतमा

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा सबैभन्दा बढी डिजिटल कारोबार

सरकारी स्वामित्वको बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैङ्कका रूपमा सम्मानित भएको छ । नेपालको भुक्तानी प्रणाली...

बिस्तृतमा

‘सबै क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्छौँ’

प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पूर्ण श्रमजीवीहरूका निम्ति सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित ट्रेड युनियन आन्दोलन र...

बिस्तृतमा

बिजुलीको बक्यौता तिर्नैपर्छ, छुट हुँदैन : प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह...

बिस्तृतमा

विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रू चार अर्ब ७६ करोड बराबर रकमान्तर र रू सात अर्ब ६४ करोड बराबर...

बिस्तृतमा

पर्सा औधेगिक करिडोरमा बिजुलीको लाइन काटियो

पर्सा औधेगिक करिडोरका उद्योगमा कार्यरत मजदुरहरुले नारा जुलुशसहित ज्ञापनपत्र दिएर विरोध कार्यक्रम गरेका छन् । सरकारले ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’...

बिस्तृतमा

तनहुँको एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला रु ७५ लाखमा बिक्री गर्नुभएको छ ।...

बिस्तृतमा

नेपाल बैंकको सीईओमा पाण्डेय नियुक्त

नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त...

बिस्तृतमा
पृष्ठांकन:«1...30313233343536...208»