अर्थतन्त्र

चोभार सुक्खा बन्दरगाह सञ्चालन सम्झौतामा हस्ताक्षर

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिबिच सम्झौता भएको छ ।...

बिस्तृतमा

‘दि बैंकर’ ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि प्रभु बैंकलाई

प्रभु बैंकले ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि प्राप्त गरेको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले...

बिस्तृतमा

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना

सिमरा विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ । नेपाल आयल निगमले स्थापना गरेको उक्त रिफ्युलिङ सेन्टरको आज उद्योग, वाणिज्य...

बिस्तृतमा

वैदेशिक रोजगारीका लागि अन्तर्वार्तामा ७१ नर्स छनोट

वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै...

बिस्तृतमा

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम...

बिस्तृतमा

दक्षिण कोरियाले निर्माण र सेवा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र...

बिस्तृतमा

मुख्य लगानीकर्ताआजियटा एनसेलबाट अलग्गिँदै

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको मुख्य लगानीकर्ता आजियटा समूह यसबाट अलग्गिने भएको छ । पाँच वर्षपछि दूरसञ्चार सेवाको अनुमतिपत्र नवीकरण...

बिस्तृतमा

वैदेशिक रोजगारलाई कोषमा नियमित बनाउन निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक, वैदेशिक रोजगार तथा स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकलाई कोषको योजनामा क्रमशः आबद्ध गर्ने...

बिस्तृतमा

नयाँ सहकारी दर्ता, शाखा विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक

सरकारले नयाँ सहकारी दर्ता, शाखा विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाएको छ। २३ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको...

बिस्तृतमा

पर्यटनमा उत्साहजनक बृद्धि : पर्यटकसँगै बढ्यो आम्दानी

गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्यो । एकैदिन दुई हजारभन्दा...

बिस्तृतमा
पृष्ठांकन:«1...32333435363738...207»