अर्थतन्त्र

लण्डनमा नेपालमा लगानी र व्यापारका अवसर बारे सम्मेलन

लण्डनस्थित नेपाली दूतावासले मङ्गलबार नेपालमा लगानी र व्यापारका अवसर विषयक उच्चस्तरीय सम्मेलन आयोजना गर्दैछ । नेपालमा अपार सम्भावना भएको नवीकरणीय उर्जा...

बिस्तृतमा

पर्वतारोहण सङ्घको स्वर्ण महोत्सवमा विश्वभरका आरोही नेपाल आउँदै

विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरब पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर फैलाएको छ ।...

बिस्तृतमा

महसुल बक्यौता असुल्न विद्युत् प्राधिकरणले लाइन काट्ने

विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने...

बिस्तृतमा

सवारीको भाडा नघट्ने : बढी भाडा लिए उजुरी गर्न आग्रह

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार रातिबाट लागु हुनेगरी पेट्रोल प्रतिलिटर ११ रुपियाँ  र डिजेल प्रतिलिटर...

बिस्तृतमा

दशैंको मुखमा हरियो तरकारीको मूल्य आकासियो

कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको तरकारी र फलफूलको बजार मूल्यमा हरियो तरकारीको मूल्य आकासिएको छ...

बिस्तृतमा

आजदेखि बैङ्कहरुमा नयाँ नोट साटन पाइने

आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आज (सोमबारदेखि) नयाँ...

बिस्तृतमा

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्यमा...

बिस्तृतमा

बडा दशैंमा गरिमा विकास बैंकको क्यास ब्याक योजना

 गरिमा विकास बैंकले बडा दशैंलाई लक्षित गरेर (क्यास ब्याक) नगद फिर्ता योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि कुनै पनि...

बिस्तृतमा

नेपाल टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले बिहीबारदेखि लागु हुने गरी अटम अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत टेलिकमको नेटवर्कभित्र १३ रुपियाँमा बिहान ५...

बिस्तृतमा

काठमाडौँमा दुई महिना भित्र एक अर्ब १७ करोड राजस्व असुल

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको...

बिस्तृतमा
पृष्ठांकन:«1...35363738394041...207»