अर्थतन्त्र

कुमारी बैंकको ऋणपत्र निष्काशन मिति तय

कुमारी बैंक लिमिटेडले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत...

बिस्तृतमा

यती एयरलाइन्स पब्लिक कम्पनीमा रुपान्तरण हुने

यती एयरलाइन्स लगानीको नयाँ संरचनामा जाने भएको छ। नेपालको हवाई क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको यतीले प्रमोटर सेयरधनी नै नयाँ भित्र्याएर पब्लिक...

बिस्तृतमा

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक

कुमारी बैंक लिमिटेडले बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना...

बिस्तृतमा

राष्ट्र बैंकको नयाँ नोट सटही सुविधा असोज २९ गतेदेखि

नेपाल राष्ट्र बैंकले दसैँ, तिहार लगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।...

बिस्तृतमा

चाडपर्वका लागि आजदेखि देशभर सस्तो पसल सञ्चालन

सरकारले चाडपर्व लक्षित सस्तो पसल आजदेखि सञ्चालन गर्दै छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी...

बिस्तृतमा

गरिमा विकास बैंकले सुरु गर्‍यो क्रेडिट कार्डमा ईएमआई सेवा

गरिमा विकास बैंकले दसैँ तथा तिहारको अवसर पारेर विकास बैंकहरूमा नै पहिलोपटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ...

बिस्तृतमा

नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त

नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा समता पन्त नियुक्त भएकी छिन् । असोज १४ गते बसेको बैंकका सञ्चालक समितिको बैठकले पन्तलाई...

बिस्तृतमा

“विद्युत् विधेयक, २०८०” प्रतिनिधि सभामा पेश

 प्रतिनिधि सभाको आजको बैठकमा “विद्युत् विधेयक २०८०” पेश भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत् विधेयक,...

बिस्तृतमा

एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटले एमसिसी परियोजना निर्धारित समयमा सम्पन्न हुनेमा आफू...

बिस्तृतमा

नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैङ्कको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गरेको प्रतिवेदनमा  आयात प्रतिबन्ध हटेको,...

बिस्तृतमा
पृष्ठांकन:«1...36373839404142...207»