अर्थतन्त्र

ब्यांक तथा वित्तीय संस्था विरुद्धको अराजकता नियन्त्रण गर्न माग

ब्यांकर्सहरूको संस्था नेपाल ब्यांकर्स संघले ब्यांक, वित्तीय संस्था तथा लघुवित्त विरुद्ध भइरहेको धम्कीपूर्ण अभिव्यक्ति एवं आन्दोलन नियन्त्रणको माग गरेको छ। नेपाल...

बिस्तृतमा

फागुनभित्र मोटरसाइकलको कर बुझाएमा पाँच वर्षको जरिवाना तिर्नु नपर्ने

यातायात व्यवस्था कार्यालय, काठमाडौंले बिहीबार सूचना प्रकाशित गरी मोटरसाइकलको कर बुझाएमा पाँच वर्षको जरिवाना छूट दिने व्यवस्था गरिएको जनाएको छ। यातायात...

बिस्तृतमा

गुणस्तरीय र सर्वसुलभ दूरसञ्चार सेवा अहिलेको आवश्यकता हो

 सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । नेपाल...

बिस्तृतमा

दूधको मूल्य वृद्धिगर्ने सरकारको निर्णय

सरकारले कच्चा दूधको मूल्य वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले...

बिस्तृतमा

बैङ्कको ऋण नतिर्ने हल्लाको पछि नलाग्न आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही दिनयता बैङ्कबाट लिएको ऋण नतिर्ने भन्नेजस्तो चर्चा सुनिएको भन्दै यस्तो हल्लाको...

बिस्तृतमा

साउन यता बहुवर्षीय आयोजनामा ६३ अर्ब स्रोत सहमति

चालु आर्थिक वर्ष २०७९/०८० को सात महिना अवधिमा सरकारले रू २२ अर्ब ७४ करोड ९० लाख बराबर रकमान्तर गरेको छ ।...

बिस्तृतमा

टाटाको विद्युतीय सवारी खरिदमा कुमारी बैंकले ८०% कर्जा दिने

कुमारी बैंक र सिप्रदी ट्रेडिङ्गबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागी कर्जा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता...

बिस्तृतमा

टोयोटाको विश्वव्यापी कार बिक्री दरमा कमी

टोयोटा कारको विश्वव्यापी विक्री दर जनवरीमा लगातार दोस्रो महिना पनि कम देखिएको छ । टोयोटा मोटर कर्पोरेसनले सोमबार आफ्नो जनवरीको विश्वव्यापी...

बिस्तृतमा

तीन वर्षभित्र आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने

सरकारले आगामी तीन आर्थिक वर्षभित्र आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित मध्यमकालीन खर्च संरचना ९२०८०र८१–२०८२र८३० तयार पारेको छ । राष्ट्रिय...

बिस्तृतमा

अब सरकारले दिने आकस्मिक बिदामा बैंक बन्द नहुने

सरकारले दिने गरेको आकस्मिक बिदामा बैंक तथा वित्तीय संस्था बन्द नहुने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय...

बिस्तृतमा
पृष्ठांकन:«1...55565758596061...207»