अर्थतन्त्र

सामाजिक सुरक्षा योगदानमा श्रीमान श्रीमती दुबैको उपचार

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताका श्रीमान्–श्रीमतीले पनि उपचार सुविधा पाउने भएका छन्। सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (तेस्रो...

बिस्तृतमा

युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गर्नुभएको...

बिस्तृतमा

चाडबाडको मुखमा भुक्तानी पाउँदा उखु किसान मक्ख

सरकारले यो वर्ष उखु किसानलाई दशैंअघि नै अनुदानको रकम उपलब्ध गराएको छ । चाडबाडको मुखमा अनुदान पाएपछि उखु किसान मक्ख छन्...

बिस्तृतमा

वीरगंज भन्सारले दुई महिनामा उठायो २७ अर्ब १३ करोड राजस्व

मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित एकिकृत भन्सार जाँच चौकी आईसिपी वीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७९/०८० को २ महिना...

बिस्तृतमा

काठमाडौँ महानगरपालिकाद्वारा बाह्य विज्ञापनमा रोक

राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई...

बिस्तृतमा

यती एयरलाइन्सले २४औँ वार्षिकोत्सव मनायो

निजी वायुसेवा सञ्चालक कम्पनी यती एयरलाइन्स प्रा.लि. २५औँ वर्षमा प्रवेश गरेको छ । सन् १९९८ मा स्थापित कम्पनीले बुधबार २४औँ वार्षिकोत्सव...

बिस्तृतमा

मुस्ताङबाट दशैंका लागि १२ हजार भेडा च्याङ्ग्रा ल्याइने

मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको...

बिस्तृतमा

 चाडपर्व लक्षित सरकारको सुपथ मूल्य पसल

 सरकारले नेपालीको महान चाड बडादसैँ, तिहार र छठका उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको...

बिस्तृतमा

‘नेपाल अब लगानीमैत्री देशका रुपमा स्थापित भएको छ’

भौतिक पूर्वाधारको क्षेत्रमा लगानी भित्र्याउने र सहज रुपमा काम गर्ने वातावरण बनाउने लक्ष्यका साथ स्थापना भएको लगानी बोर्ड स्थापना भएको ११...

बिस्तृतमा

रसुवागढी केरुङ नाका आजदेखि खुला

कोभिड–१९ सङ्क्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला भएको छ। चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका...

बिस्तृतमा
पृष्ठांकन:«1...69707172737475...208»