अर्थतन्त्र

नबिल बैंकद्वारा ‘नबिल जेन अल्फा’ स्कीम सार्वजनिक

नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘नबिल...

बिस्तृतमा

देशकै ठूलो सोलार प्लान्टबाट २५ मेगावाट विद्युत् उत्पादन

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।...

बिस्तृतमा

एनसेलको दसैँ रिचार्ज बोनस : १०० भन्दा बढीको रिचार्जमा पाइने

एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दसैँका अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन रु. १०० वा...

बिस्तृतमा

नेपालमा दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी

नेपालमा संसारका विभिन्न ५५ देशको रु दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।नेपाल राष्ट्र बैंकले...

बिस्तृतमा

विश्व बैङ्कको ३५ अर्ब सहुलियत ऋण स्वीकार गर्ने निर्णय

सरकारले विश्व बैङ्कबाट प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर करिब रु ३५ अर्ब सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय...

बिस्तृतमा

नेपाल मानव विकास सूचकाङ्कको १ सय ४३ औँ स्थानमा

 नेपाल मानव विकास सूचकाङ्कमा १ सय ४३ औँ राष्ट्रमा परेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले विश्वभरका १ सय ९१...

बिस्तृतमा

कुमारी बैंकको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकका संस्थापक सेयरधनीहरूले आइतबार २६ भदौदेखि आफ्नो नाममा रहेको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । बैंकका...

बिस्तृतमा

यती एयरलाइन्सले नेपाल भित्र्यायो ७० सिट क्षमताको नयाँ विमान

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ । यसअघि पाँच वटा विमान सञ्चालन गर्दै आएको यतीले...

बिस्तृतमा

राष्ट्र बैङ्कले १० अर्बको नयाँ नोट सटही सुविधा दिने

राष्ट्र बैङ्कले यस वर्षको दसैँ, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ...

बिस्तृतमा

मलेसिया बन्यो नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश

चालू आर्थिक वर्षको डेढ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश मलेसिया भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय,...

बिस्तृतमा
पृष्ठांकन:«1...70717273747576...208»