अर्थतन्त्र

कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एन्ड लेजर एस्थेटिकमा विशेष छुट

कुमारी बैंक र  नव डर्मा स्किन एन्ड लेजर एस्थेटिकबीच बैंकका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको...

बिस्तृतमा

आज आइएमई लिमिटेड र जीएमई रेमिट मर्ज हुँदै

मर्जपछि कम्पनीको कारोबार मासिक ३० अर्बभन्दा बढी हुने अनुमान साउन ३० गतेबाट आइएमई लिमिटेड र जीएमई रेमिटको एकीकृत कारोबार हुने भएको...

बिस्तृतमा

कुमारी बैंक र समाज डेन्टलबीच विशेष छुट सम्झौता

कुमारी बैंक र काठमाडौंको नयाँ बानेश्वरस्थित समाज डेन्टल प्रालिबीच कुमारी बैंकका ग्राहकहरूलाई उक्त हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने...

बिस्तृतमा

‘श्रमिकको खर्च रोजगारदाताले बेहोर्नुपर्ने’

श्रम आप्रवासनका क्रममा हुने सम्पूर्ण खर्च श्रम गन्तव्य देशको रोजगारदाताले बेहोर्ने व्यवस्थासहितको श्रम आप्रवासन नीतिको मसौदा तयार भएको छ । आप्रवासनविज्ञ...

बिस्तृतमा

शेयर बजारमा नयाँ कीर्तिमान : नेप्से २,९३१ बिन्दुमा पुग्यो

शेयर बजारमा बितेको एक महीनादेखिको रौनक अझै थामिएको छैन भने सोमबार पनि नयाँ कीर्तिमान बनेको छ। बजार परिसूचक नेप्से सोमबार ७०.८१...

बिस्तृतमा

‘अर्थतन्त्रलाई गतिशील बनाउनु अहिलेको मुख्य चुनौती हो’

शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती होः उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा...

बिस्तृतमा

अमेरिकी डलर हालसम्मकै उच्च : बिक्रीदर १३४ रुपियाँ ६४ पैसा

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कारोबार भएको छ । लगातार रेकर्ड ब्रेक गरिरहेको डलरको मूल्यले बिहीबार पनि अघिल्लो दिनको...

बिस्तृतमा

नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि

मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ...

बिस्तृतमा

इजरायल जान तीन हजार ४६१ आवेदन स्वीकृत

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्नका लागि दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले...

बिस्तृतमा

मौसमले साथ नदिँदा तीन दिनदेखि राराका उडान प्रभावित

मुगु जिल्ला स्थित रारा विमान स्थलमा ३ दिन देखि उडान हुन सकेको छैन । मौसममा फेरबदली आइ रहँदा रारा विमानस्थलमा उडान...

बिस्तृतमा
पृष्ठांकन:«1...6789101112...207»