राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ बर्षमा आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा...
बिस्तृतमाआज हालसम्मकै सर्वाधिक कोरोना भाइरसका एकहजार १६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३...
बिस्तृतमासर्लाहीको हरिपुरमा जोखिम भत्ताको माग गर्दै नगरपालिका कार्यालयमा धर्नामा बसिरहेका तीन जना स्वास्थ्यकर्मीसहित ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।...
बिस्तृतमामायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड-१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा...
बिस्तृतमापछिल्लो २४ घण्टामा मात्रै ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजीत नियमित प्रेस ब्रिफिङमा...
बिस्तृतमासङक्रमित मध्ये हालसम्म एक करोड ४५ लाख ६५ हजार १७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ९० हजार...
बिस्तृतमाउपत्यकाका एक सय ७२ जना सहित आज ६ सय ४१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...
बिस्तृतमाइच्छा थापा मगर कोभिड-१९ महामारीसँगै स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने पन्जा यत्रतत्र प्रयोग भइरहेको देखिन्छ। पन्जा लगाउँदैमा संक्रमणबाट बचिन्छ भन्ने जनमानसको बुझाइ...
बिस्तृतमाकाठमाडौँ महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४...
बिस्तृतमाकोरोना संक्रमितको उपचारमा सबैभन्दा प्रभावकारी मानिएको औषधि ‘रेमडिसिभिर’ कानुनीबाटोबाट नेपाल भित्र्याउन सहमति जुटेको छ। आजको ७२ घण्टाभित्र कार्यविधि बनाएर रेमडिसिभिर ल्याउन...
बिस्तृतमा