विश्व स्वास्थ्य संगठनले विभिन्न देशले लकडाउन खुकुलो बनाएसँगै कोरोना भाइरस समाप्त भइ नसकेको ले नयाँ प्रकोपका लागि तयार हुन चेतावनी दिएको...
बिस्तृतमाभारतबाट नेपाल आउने क्रममा यही ज्येष्ठ १० गते निधन भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना...
बिस्तृतमाराजश्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा पर्ने चापलाई व्यवस्थापन गर्न सरकारले प्रशासनिक खर्चमा मितव्ययिता गर्ने भएको छ । अर्थमन्त्री डाक्टर...
बिस्तृतमासरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । आज सङ्घीय आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...
बिस्तृतमानेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। ललितपुर बुङमतीका ५६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। कलेजो सम्बन्धी...
बिस्तृतमानेपालमा थप १५६ जनामा कोरोना भाइरकसो संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
बिस्तृतमानेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो।...
बिस्तृतमाडा.धुर्व शर्मा मुडवरी तल्लो पेटको दाहिनेतिर औंला जस्तो आकार भएको थैलीलाई एपेन्डिक्स भनिन्छ । त्यो थैली सुन्निएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ ।...
बिस्तृतमासुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ। स्वास्थ्य तथा...
बिस्तृतमाऔलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोभिड-१९ को सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासाका कारण रोकिएको विश्व...
बिस्तृतमा