स्वास्थ्य

शिक्षण अस्पतालका ३८ चिकित्साकर्मी र पाँच बिरामी आइसोलेसनमा

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएपछि हाल वार्ड सिल गरी त्यहाँ कार्यारत ३८ चिकित्सक र...

बिस्तृतमा

२ जना थपिएसँगै कोरोना सङ्क्रमितको संख्या २१९ पुग्यो

नेपालगञ्ज र कपिलवस्तुमा गरी  थप दुई जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपलमा २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या...

बिस्तृतमा

काठमाडौंमा उपत्यकामा तीन सहित थप २६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २१७ पुग्यो

पछिल्लो पटक कोरोना परीक्षणमा काठमाडौंमा एक महिला भक्तपुरमा एक महिला एक पुरुष सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

बिस्तृतमा

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १९१ पुग्यो

नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका...

बिस्तृतमा

थप १३ जनामा कोरोना संगै पुष्टी : नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुग्यो

पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमित सङ्ख्या १३४ पुगेको...

बिस्तृतमा

कपिलवस्तुका थप १० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १२० पुग्यो

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा...

बिस्तृतमा

कोरोनाका कारण २ लाख ८० हजार भन्दा बढीको मृत्यु : ४१ लाख १५ हजार भन्दा बढी संक्रमित

कोरोना भाइरसका कारण विश्वभर दुई लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको...

बिस्तृतमा

कोरोना संक्रमणका कारण विश्वभर ७८ नेपालीको मृत्यु : छ हजार संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए),...

बिस्तृतमा

थप एक जनामा कोरोना पुष्टि : कुल संक्रमित ११० पुगे

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रका अर्का महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ११० पुगेको छ...

बिस्तृतमा

नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण : कुल १०२ पुग्यो

नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ...

बिस्तृतमा
पृष्ठांकन:«1...129130131132133134135...157»