स्वास्थ्य

रुसमा कोभिड-१९ को संक्रमण तीब्र : पचास हजार नयाँ संक्रमित थपिए

 पछिल्लो चार दिनमा पचास हजार भन्दा बढी नयाँ संक्रमित थपिएपछि रुस कोभिड–१९ को अर्को नयाँ केन्द्रबिन्दु बनेको छ । अमेरिकामा नयाँ...

बिस्तृतमा

थप २ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १०१ पुग्यो

कपिलबस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै केरोना संक्रमण पुष्टि हुनेको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या...

बिस्तृतमा

काठमाडौं र वीरगञ्जमा तीन जनामा पुन: कोरोना संक्रमण

काठमाडौमा कोरोना संक्रमण निको भएका  एक र वीरगञ्जमा दुई जनामा पुन: संक्रमण भएको पाइएको छ । काठमाडौंको गोठाटारस्थित सन सिटीमा बस्ने...

बिस्तृतमा

अस्पताहरु चौतर्फी संकटमा : राहत प्याकेजका लागि सरकारको ध्यानाकर्षण

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व आक्रांन्त छ । संसारभर संक्रमणको त्रास बढेसँगै अहिले नेपालमा पनि पूर्ण रुपमा लकडाउन छ...

बिस्तृतमा

मिडवाइफ ‘सुरक्षित मातृत्वकालागि दक्ष प्रसूति सेवाप्रदायक’ : उमा श्रेष्ठ

सन्दर्भ: इन्टरनेशनल डे अफ दि मिडवाइफ २०२०  विकसित राष्ट्रको ठूलो धनराशि आमा बन्ने क्रममा महिलाको अकाल मृत्यु नहोओस् भन्ने सुनिश्चित गर्नमा...

बिस्तृतमा

कोभिड–१९ को परीक्षणका लागि जर्मनीबाट कीट ल्याइँदै

सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ । पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका...

बिस्तृतमा

कोरोना संक्रमणका कारण विश्वभर २ लाख ४८ हजारको मृत्यु : संक्रमितको संख्या ३५ लाख नाघ्यो

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ४८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वका २१२ मुलुक र २...

बिस्तृतमा

नेपालमा कोरोना संक्रमितको ७५ पुग्यो

नेपालमा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्जका थप ६ जनामा पनि...

बिस्तृतमा

कोभिड-१९ उपचारमा ‘रेम्डेसिभिर’अमेरिकामा प्रयोग गर्न एफडीएको स्वीकृती

अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको छ। यसको अर्थ कोभिड-१९ को...

बिस्तृतमा

रुपन्देही र नेपालगञ्जमा दुई जनामा कोरोना संक्रमण पुष्टि, कुल ५९

नेपालगञ्ज र रुपन्देहीमा मा एक एक जना गरी पछिल्लो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा...

बिस्तृतमा
पृष्ठांकन:«1...130131132133134135136...157»