त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको...
बिस्तृतमा
मस्तिष्कमा हुने विभिन्न रासायनिक तìवहरूको सन्तुलन बिग्रेर स्किजोफ्रेनियाको बिमारी लाग्ने गर्छ । यो एक प्रकारको मानसिक बिमारी हो । यसको विपरीत यसलाई मानिसहरू...
बिस्तृतमा
सरकारले आजदेखी दादुरा रुवेला खोप अभियानको दोस्रो चरण सुरु गरेको छ । दोस्रो चरण अन्तर्गत बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश...
बिस्तृतमा
पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो ।...
बिस्तृतमा
३३ वर्षकै उमेरमा शोभा (नाम परिवर्तन) लाई स्तन क्यान्सर भएको खबरले परिवारलाई स्तब्ध बनायो । बेलायतको लण्डनमा बस्ने उनले तत्कालै अत्याधुनिक उपचार...
बिस्तृतमा
कतिपय महिला महिनाबारी हुँदा हेभी ब्लिडिङ (ज्यादा रगत बग्ने) को समस्याबाट ग्रसित छन् । विशेषगरी किसोरीहरु यस्तो समस्या लुकाएर बस्दा ज्यादा...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेको एक साता पुरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौंला प्रत्यारोपणको पछि...
बिस्तृतमा
मानिसमा सामान्यतया कुनै घटना वा परिस्थतिका कारण आत्तिने र डर लाग्ने समस्या देखिन्छ । कतिपयमा विनाकारण आत्तिने, डराउने, शंका लाग्ने, छटपटी...
बिस्तृतमा
फागुपूर्णिमा अर्थात होली रङहरुको पर्ब हो । होलीमा रङ खेल्दा सावधानी अपनाउनुपर्छ । शरीरमा रङको प्रयोगले मानिसमा अनेक किसिमका रोग देखापर्छन्...
बिस्तृतमा
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालकी नर्सिङ निर्देशक लालदेबी महर्जन ‘राष्ट्रिय नारी स्वर्ण सम्मान २०७३’ बाट सम्मानित हुनुभएको छ। अत्यन्त निष्ठा र समर्पणका साथ...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य राम्ररी सुधार भइरहेको छ । मिर्गाैलो प्रत्यारोपण गरिएको चौथौं दिन उहाँलाई सामान्य खाना दिइएको छ भने...
बिस्तृतमा
”अस्वस्थ बन्नु छैन भने चुरोट, खैनी, जाँडरक्सी खानै भएन । पेनकिलर औषधि धेरै प्रयोग गर्न भएन । सिटामोलले छुँदैन निम्स, ब्रुफिनले...
बिस्तृतमा