स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनको समयमा सबै प्रकारका आकास्मीक सेवा सुचारु राख्न सम्पूर्ण निजी तथा सार्वजनिक अस्पतालहरु लाई निर्देशन दिएको छ...
बिस्तृतमास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट...
बिस्तृतमाखोटाङकी एक गर्भवतीको अत्याधिक रक्तश्राव भएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । खोटाङ ऐसेलुुखर्क गाउँपालिका–३ की २२ वर्षीया...
बिस्तृतमाबेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि...
बिस्तृतमाकोरोना भाइरस (कोभिडा१९) को चौथो संक्रमित भेटिएका छन । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय पुरुषमा...
बिस्तृतमाव्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को अभाव देखाउँदै अस्पतालहरूले ज्वरो तथा रूघाखोकीका विरामीहरूको भर्ना नलिएको जन गुनासो बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या...
बिस्तृतमाकाठमाडौंको चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले (कोभिड-१९) कोरोना भाइरसका शंकास्पद बिरामीकालागि बिशेष ब्यवस्था सहितको उपचार ब्यवस्था गरेको छ। अस्पतालले...
बिस्तृतमाविश्व स्वास्थ्य संगठनले कोरोना भाइरस रोक्न चीन र सिंगापुरले अपनाएको मोडल अपनाउन आग्रह गरेको छ । विश्वकै धेरै जनसंख्यामध्येको एक भएको...
बिस्तृतमाहामीहरु अहिले बिशेष परिस्थितिबाट गुज्रिरहेका छौं। यो (कोभिड-१९) कोरोना भाईरसको माहामारीका कारण अहिले बिश्व जनमानस आक्रान्त छ। यो बिश्वभर द्रुत गतिमा...
बिस्तृतमास्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र उपकरण तीन दिनभित्र ल्याउने बताउनुभएको छ...
बिस्तृतमा