स्वास्थ्य

‘मदिरा सेवन नगर्नेको कलेजोमा पनि बोसो जम्न सक्छ’ : डा.राहुल पाठक

डाक्टर साहेब म मदिरा सेवन गर्दिनँ । अनि मलाई कलेजोमा बोसो जम्ने समस्या (फ्याटी लिभर) कसरी हुन्छ र ?  जटिल अवस्थामा उपचारको लागि...

बिस्तृतमा

तीन महिना भित्रै गर्भ खेर जाने समस्या : डा. निलम ठाकुर

गर्भ खेरजाने समस्यामा वंशाणुगत कारण हुनसक्छ ? हामीले यस बिषयमा हामीले वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरसँग सफल कुराकानी गरेका छौँ । ...

बिस्तृतमा

सामाजिक सञ्जालले किशोर किशोरीको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ

सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा हानी पुर्‍याउने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सञ्जालले विज्ञले सोचेभन्दा पनि जटिल रुपमा किशोर/किशोरीहरूमा...

बिस्तृतमा

८३ वर्षमा पनि उत्तिकै सक्रिय छु : इन्दिरा सापकाेटा

मेरो जन्म विसं १९९४ मंसिर २० मा भएको हो । यही मंसिर २० बाट ८२ पुगेर ८३ वर्ष लागेँ । मलाई सुगर भएको...

बिस्तृतमा

स्टार अस्पताललाई सुपरस्पेसालिटी अस्पतालका रुपमा विकास गर्दैछौं : किशोरकुमार महर्जन

ललितपुरको सानेपामा अवस्थित स्टार अस्पतालले नयाँ व्यवस्थापनसहित सेवा विस्तार गरेको छ। नयाँ व्यवस्थापनपछि अस्पतालको अध्यक्षमा ३३ वर्ष बैंकिङ क्षेत्रमा बिताएका किशोरकुमार...

बिस्तृतमा

प्रदेश नंं २ मा आजदेखि दादुरा रुवेला खोप अभियान शुरु

धनुषा जिल्लासहित प्रदेश नंं २ को एक सय ३६ पालिकामा आजदेखि दादुरा रुवेला खोप लगाउने अभियानको शुरुआत भएको छ । प्रदेश...

बिस्तृतमा

छाला चिलाउने समस्यालाले गम्भिर रुप लिन सक्छ : डा.ऋषभदेव त्रिपाठी

छाला हाम्रो शरीरको सबैभन्दा बाहिरी र महत्वपूर्ण अङ्ग हो । यो हाम्रो शरिरमा रहेको एउटा यस्तो पत्र हो जसले शरीरलाई बाहिरी...

बिस्तृतमा

२० वर्ष नपुग्दै विवाह : दैलेख र सुर्खेतका अधिकांश बच्चा कुपोषित

सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह बन्धनमा बाँधिनुभयो । उहाँ एक वर्षमै बच्चाको आमा बनिसक्नुभएको छ ।...

बिस्तृतमा

स्थानीय उत्पादन खान नजान्दा कुपोषण : खोप लगाउन जाँदा मात्र तौल कम भएको थाहा पाउछन् डोटेली

किशोर उमेरमै पहिलो पटक आमा बनेकी रेवती सार्कीको पहिलो सन्तान तीन वर्षका भए । नौ महिनाअघि दोस्रो पटक उहाँले एकै पटक...

बिस्तृतमा

आँटो ढिँडो परम्परागत खानपान : स्वास्थ्यका लागि वरदान

पहिलेका गरिब, विपन्न र दुःखीले खाने कोदाको ढिँडो, धनीमानी र सुखीका लागि सोखको खाना भएको छ अहिले । ‘गहतको झोलमा जात फाल्ने...

बिस्तृतमा
पृष्ठांकन:«1...141142143144145146147...158»