स्वास्थ्य

कोरोनाभाइरसका कारण एकैदिन ९७ जनाको मृत्यु : नयाँ सङ्क्रमणको सङ्ख्या स्थिर

चीनमा कोरोनाभाइरसका कारण आइतवार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ९७ जनाको मृत्यु भएको छ। चीनमा अहिलेसम्म ९०८ जनाको मृत्यु भएको पुष्टि भएपछि...

बिस्तृतमा

शिक्षण अस्पतालमा चौथौ पटक कलेजोको सफल प्रत्यारोपण : २७ वर्षीया छाेरीले दिइन् बाबुलाई कलेजाे

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले चौथोपटक कलेजो प्रत्यारोपण गरेको छ । काठमाण्डौंको बौद्धका ५७ वर्षीय बुबालाई २७ वर्षकी छोरीको कलेजो प्रत्यारोपण गरिएको...

बिस्तृतमा

पिनासको दोहोलो : डा. हेमराज कोइराला

पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) को इन्फ्लामेसन अथवा (सुनिएर रातोतातो भई दुख्नु र...

बिस्तृतमा

ठुलो आन्द्रा परिक्षण कार्यक्रमको महत्व : प्रा.डा. कमल कोइराला

ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना ५० वर्ष उमेर कटे पछि बढदै जान्छ । लगभग ९० प्रतिशत ठुलो आन्द्राको क्यान्सर यही उमेर...

बिस्तृतमा

क्यान्सर : जसका कारण हरेक वर्ष १९ हजारको मृत्यु हुन्छ

विकसित देशमा घट्दो क्रममा रहेकाे क्यान्सर विकासाेन्मुख देशमा बढ्दै गएको छ। नेपालमा प्रत्येक वर्ष २६ हजारहाराहारी नयाँ बिरामी देखिँदै गरेकोमा वार्षिक...

बिस्तृतमा

किटोजेनिक डाइट : जसले तौल घटाउँछ र फिट बनाउँछ

के हो किटो डाइट ? कम कार्बोहाइड्रेट, मध्यम प्रोटिन र उच्च चिल्लो पदार्थयुक्त खानालाई किटोजेनिक अर्थात् किटो डाइट भनिन्छ । यस डाइट...

बिस्तृतमा

स्तन क्यान्सरको जोखिम बढ्दो छ : डा.आविस अधिकारी

विकशित देशहरूमा धेरै देखिने स्तन क्यान्सर आजकल नेपालमा पनि बढ्दै गएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले  प्रकाशित...

बिस्तृतमा

दिसामा रगत देखिनु ठूलो आन्द्राको क्यान्सर पनि हुनसक्छ : प्रा.डा.कमल कोइराला

ठुलो आन्द्राको क्यान्सर सुरुवाती लक्षण भनेको दिसामा रगत देखिनु हो । ५० वर्ष माथिको उमेर समूहका मानिसमा ठुलो आन्द्राको क्यान्सर हुने...

बिस्तृतमा

स्तन क्यान्सरले झुक्याउँछ है ! होशियार हुनुहोस्

क्यान्सरबाट जोगिन आर्थिक क्षमता चाहिंदैन, होशियारी अपनाए पुग्छ। बलिउडमा सफल नेपाली चेली मनिषा कोइरालालाई डिम्बाशयको क्यान्सर भएपछि अमेरिकामा उपचार गरेर निको...

बिस्तृतमा

मिर्गौलारोगीका लागि सरकारले गरेका प्रयास प्रशंसायोग्य छन् : डा.पवनराज चालिसे

नेपालमा पिसाबसम्बन्धी कस्ता रोग बढी भेटिने गरेका छन् ? मिर्गौलासम्बन्धी चिकित्सकहरू विशेषगरी दुई प्रकारका हुन्छन्– एउटा नेफ्रोलोजिस्ट, अर्को युरोलोजिस्ट । उपचार...

बिस्तृतमा
पृष्ठांकन:«1...142143144145146147148...158»