स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सजग रहन आग्रह गरेको छ । छिमेकी राष्ट्र...
बिस्तृतमागर्भवती तथा शिशुलाई दुध खुवाईरहेकी आमाको लागि खानेकुरा ब्यवस्थापनमा परिवारको भुमिकाका विषयमा ॐ अस्पतालमा कार्यरत बरिष्ठ पोषणविद् ज्ञानिशोभा शाक्यसँग शोभा शर्माले...
बिस्तृतमा~डा.रिता श्रेष्ठ वरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ चायाले नसताइएका मानिस बिरलै होलान् । चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो...
बिस्तृतमाकोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप ल्याइएको...
बिस्तृतमाडा. अरुणा उप्रेती हड्डी स्वस्थ्य पार्न ६२ बर्षको उमेरसम्म मेरो मुखमा कहिल्यै कयाल्सियम र भिटामिन डिको चक्की परेको छैन । उमेर...
बिस्तृतमाएकैछिन सोचौं त, ठ्याप्पै कान सुन्न छाडियो भने के होला ? निःसन्देह, इशाराले बातचित गर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा व्यावहारिक कामकाज...
बिस्तृतमानेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा...
बिस्तृतमाकाठमाडौंमा क्रिटिकल केयर मेडिसिन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ को आयोजनामा तीन दिने...
बिस्तृतमानेपालमा बाल मृत्युदर र कुपोषण घटेको एक अध्ययनले देखाएको छ। सन् २०१६ मा प्रति एक हजार जन्ममा पाँच वर्षमुनिका ३९ बालबालिकाको...
बिस्तृतमा~डा.रिता सिंह जाडो मौसममा विशेषगरी बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । ती मध्ये चिसो मौसममा बालबालिकाको छाती घ्यार–घ्यार हुने समस्या पनि...
बिस्तृतमा