आज १४ नोभेम्बर आजको दिनलाई संसारभर विश्व मधुमेह दिवसका रुपमा मनाइन्छ । पछिल्लो समय जीवनशैली, आहार विहारजस्ता कारणले मानिसमा मधुमेहको समस्या...
बिस्तृतमासगरमाथा पदमार्गमा गन्तव्य चुम्न पर्यटकलाई अब हुने छैन सकस खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार...
बिस्तृतमाविश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस...
बिस्तृतमातिहारको खास परिकार हो, मिठाई । सेलरोटी, फिनी, झिनिया, अनरसा लगायत लड्डु, रसबरी, बर्फी जस्ता मिठाई यसबेला घरघरमा हुन्छ । हेर्दै...
बिस्तृतमाराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
बिस्तृतमासरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन...
बिस्तृतमाकाठमाडौं इन्द्रचोकस्थित वटुटोलमा ४२ वर्षअघि डा. भवानी मानन्धरको जन्म भएको हो । पढाइमा अब्बल उनले थुप्रै पदक तथा पुरस्कार पनि पाइसकेकी छन् ।...
बिस्तृतमाराष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतम निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय...
बिस्तृतमा~डा. अरुणा उप्रेती केही समयअघि कर्णाली प्रदेश पुग्दा म अचम्मित भएँ। साना केटाकेटीहरू नामै नसुनेका साना चाउचाउ खाइरहेका देखिन्थे, जसको मूल्य...
बिस्तृतमाकाठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ । महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध...
बिस्तृतमा