काठमाडौंको महारागञ्जस्थित कान्ति बाल अस्पतालले दुई दिन बिदा नदिने निर्णय गरेको छ । अस्पतालले सूचना जारी गर्दै दुई दिन सार्वजनिक बिदा...
बिस्तृतमाचीनको राजधानी बेइजिङमा पनि कोरोना सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि विद्यालयहरू बन्द गरिएका छन् । महामारी अत्यधिक फैलिन थालेपछि हतार...
बिस्तृतमानेपालमा कोरोना संक्रमणदर दैनिक घटिरहेपनि जोखिम भने उच्च नै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समीर...
बिस्तृतमाडा.प्रतिक मान सिंह गुरुङ सन् २०१८ को तथ्याङ्क हेर्दा विश्वमा करिब १६ लाख मानिस मूत्रथैलीको क्यान्सरबाट पीडित थिए । बर्सेनि करिब साढे...
बिस्तृतमासरकारले कोभिड १९ विरुद्ध पूर्ण मात्रा खोप लगाएकालाई बुस्टर डोज लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सङ्गीता...
बिस्तृतमाविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीनदिने भ्रमण पूरा गरी शनिवार जेनेभातर्फ प्रस्थान गर्नुभएको छ ।...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच शनिवार...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले...
बिस्तृतमास्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महिना पूरा भएपछि पुनः बुस्टर खोप लगाउने भएको छ । यसअघि पूर्ण...
बिस्तृतमाविश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयसस ३ दिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन्। डा टेड्रोस इण्डिगो एयरको उडानबाट...
बिस्तृतमा